दफा १९
राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग
अनुसूची-९ मा उल्लिखित उद्योगहरुलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग मानिनेछ।